काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोरोनाबाट भारतमा थप ५ सयको मृत्यु

17.81K
shares

कोरोनाभाइरसबाट हुने कोभिड १९ बाट भारतमा २४ घण्टाको अवधिमा थप ५ सय जनाको मृत्यु भएको छ । यससँगै भारतमा यो भाइरसबाट मृत्यु हुनेको संख्या २३ हजार १ सय ८७ पुगेको छ ।

भाइरसबाट पछिल्लो २४ घण्टामा भारतमा २९ हजार १०८ नयाँ संक्रमित थपिएका छन् । हालसम्म भारतमा ८ लाख ७९ हजार ४६६ जना संक्रमित भइसकेका छन् ।