global ime bank Long Banner Ad

गृहपृष्ठ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी

प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी

प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी

प्रभु बैंकले ६८ हजार ३९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । 

बैंकले मंगलबार एक सूचना जारी गर्दै यसअघि विद्यमान संस्थापक सेयरधनीहरूमा बिक्रीको आह्वान गर्दा आवेदन नपरेकाले सर्वसाधारणमा यो सेयर जारी गरिएको जानकारी दिएको हो । 

बैंकले शंकरलाल अग्रवालको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो । यो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीबाहेकका व्यक्ति तथा संस्थाहरूले आगामी १५ दिनभित्र निवेदन दिन बैंकले भनेको छ ।

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु