global ime bank Long Banner Ad

गृहपृष्ठ ओप्पो ए५७ र ओप्पो ए७७ नेपाली बजारमा आउँदै

ओप्पो ए५७ र ओप्पो ए७७ नेपाली बजारमा आउँदै

ओप्पो ए५७ र ओप्पो ए७७ नेपाली बजारमा आउँदै

ओप्पोले नेपालमा ओप्पो ए५७ र ओप्पो ए७७  सार्वजनिक गर्ने तयारी गरेको छ । यी दुई नयाँ स्मार्टफोनहरु लङ-लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ रहेको कम्पनीले जनाएको छ ।

ओप्पो ए- सिरिजहरू ओप्पोको एन्ट्री-लेभल मिड-रेन्ज बजेट स्मार्टफोनहरू हुन् । यो सिरिजमा आधारभूत सुविधाहरू जारी राख्दै अघिल्लो सिरीजको तुलनामा केही सुधारहरू गरिएका छन् । यसमा प्रिमियम टुडी डिजाइन र फ्ल्यागशिप मोडलहरूबाट ट्रिकल-डाउन टेक्नोलोजी प्रयोग गरेको छ ।

यसले डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्दछ । कम्पनीले नेपालमा ओप्पो ए७७ र ओप्पो ए५७ को लागि सार्वजनिक गर्ने मिति तोकेको छैन, यद्यपि यो फोन चाँडै नै सार्वजनिक हुनेछ ।

प्रकाशित समय : १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु