गृहपृष्ठ नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीको जनपद समूहतर्फका ३२ जना प्रहरी उपरीक्षक (एसपी)को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षकको अध्यक्षताको बढुवा समितिले यो सिफारिस गरेको हो । 

समितिको आज बसेको बैठकले प्रहरी नियमावली २०७१ को उपनियम २४ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरेको हो । 

प्रकाशित समय : १८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु