global ime bank Long Banner Ad

गृहपृष्ठ मेगा बैंकको नयाँ शाखा अब लाजिम्पाटमा

मेगा बैंकको नयाँ शाखा अब लाजिम्पाटमा

मेगा बैंकको नयाँ शाखा अब लाजिम्पाटमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । 

काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए । यो मेगा बैंकको २०८औँ शाखा हो । 

योसँगै मेगा बैंकको काठमाडौँ उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।  

प्रकाशित समय : २२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु