काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

6.41K
shares

आज मंगलबार सुनचाँदीको बिक्री मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोकै मूल्यमा कारोबार भइरहेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला मूल्य १ हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।