काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिभिल बैंकको ९९औं एटीएम पोखराको लेकसाइडमा

10.75K
shares

सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ९९औं एटीएम विस्तार गर्दै लेकसाइडमा सेवा सुरू गरेकाे हाे । एटीएमको समुद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले गरे ।

एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्बिर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादुर विष्ट, गण्डकी प्रदेश प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।

हालसम्म ९२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ८८ अर्ब कर्जा लगानी गरिसकेको सिभिल बैंकले योसहित ९९ वटा एटीएम सञ्चालनमा ल्याएको छ ।