global ime bank Long Banner Ad

गृहपृष्ठ ज्ञानेन्द्र ढुंगानाले सम्हाले नबिल बैंकमा सीईओको कार्यभार 

ज्ञानेन्द्र ढुंगानाले सम्हाले नबिल बैंकमा सीईओको कार्यभार 

ज्ञानेन्द्र ढुंगानाले सम्हाले नबिल बैंकमा सीईओको कार्यभार 

ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ)को कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सीईओमा नियुत्त गरेको थियो । 

उनले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् । अनिल केशरी शाहले सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गरेको हो । 

प्रकाशित समय : २१:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु