काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनचाँदी मूल्य बढ्याे

7.28K
shares

नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि ९६ हजार ८ सय रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।