गृहपृष्ठ कुमारी बैंक र सुप्रिम डेन्टल केयरबीच छुटसम्बन्धी सम्झौता

कुमारी बैंक र सुप्रिम डेन्टल केयरबीच छुटसम्बन्धी सम्झौता

कुमारी बैंक र सुप्रिम डेन्टल केयरबीच छुटसम्बन्धी सम्झौता

कुमारी बैंक र काभ्रेको बनेपास्थित सुप्रिम डेन्टल केयरबीच एक सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिएवापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५%, ओर्थोदोंतीक्समा १०%, पेदोदोंतिक्समा १५%, प्रोसथोदोंतिक्समा १५%, एण्डोदोंतिक्समा १५% र डेन्टल इम्प्लान्ट्समा १०% छुट प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने बैंकको विश्वास छ ।

प्रकाशित समय : २२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु