nmb bank

गृहपृष्ठ हृदयेश त्रिपाठीको प्रश्न : थारू र मधेसी देख्नेबित्तिकै प्रहरीले गोली चलाउन पर्ने हो ?

हृदयेश त्रिपाठीको प्रश्न : थारू र मधेसी देख्नेबित्तिकै प्रहरीले गोली चलाउन पर्ने हो ?

हृदयेश त्रिपाठीको प्रश्न : थारू र मधेसी देख्नेबित्तिकै प्रहरीले गोली चलाउन पर्ने हो ?

प्रतिनिधिसभाका सांसद् हृदयेश त्रिपाठीले प्रहरी प्रशासनले थारु र मधेसीलाई हेर्नेबित्तिकै गोली नै हान्नुपर्ने प्रवृत्तिको अन्त्य कहिले हुन्छ भन्दै प्रश्न गरेका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा जारी छलफलमा भाग लिँदै उनले बर्दियामा बाघको आक्रमणबाट बच्न खोज्दा पुलिसरुपी राक्षसको आतंकबाट मृत्यु भएको टिप्पणी गरे । 

‘बर्दियामा बाघको आक्रमणबाट बच्न खोज्ला पुलिसरुपी राक्षसको आतंकबाट मृत्यु भयो । हाम्रा पुलिस प्रशासनले यो थारू र मधेसीलाई हेर्नेबित्तिकै गोली नै हान्नुपर्ने प्रवृत्ति कहिले अन्त्य हुने हो ?,’ त्रिपाठले भने ।
 

प्रकाशित समय : १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु