काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लिबियाको विद्रोही नयाँ सरकार त्रिपोली प्रवेश

13.33K
shares

संसदद्वारा नियुक्त लिबियाको  विद्रोही सरकारले मंगलबार राजधानी त्रिपोली पुगेको बताएको छ । यद्यपि एकीकृत सरकारले सत्ता छोड्न भने अस्वीकार गरेको छ ।

स्थानीय प्रेस सेवाले 'लिबिया सरकारका प्रधानमन्त्री फाथी बाशाघा अन्य थुप्रै मन्त्रीसँग राजधानी त्रिपोलीमा पुगेर आफ्नो काम सुरु गर्न लागेको' जनाएको छ । नयाँ प्रधानमन्त्रीको राजधानी प्रवेशसँगै सहरमा सशस्त्र समूहबीच रातभर झडप भएको थियो ।