काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

थप ७ जनामा काेराेना पुष्टि, १५ जना संक्रमणमुक्त

7.02K
shares

देशभर पछिल्लो २४ घण्टाभित्र २१ सय ८८ जनाको कोरोना परीक्षण गर्दा थप ७ जनामा संक्रमण पुष्टि भएको छ । साेही अवधिभित्र १५ जना कोरोनामुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यो अवधिमा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । हालसम्म संक्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अहिले देशभर १ सय ४२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको  छ ।