गृहपृष्ठ नेपालमा काेराेना : यस्ताे छ पछिल्लाे तथ्यांक
नेपालमा काेराेना : यस्ताे छ पछिल्लाे तथ्यांक
पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७७१ जनामा गरीएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा १९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २४३ जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
यस्ताे छ तथ्यांक :

प्रकाशित समय : २३:१७ बजे


















