nmb bank

गृहपृष्ठ सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हाे ।

यससँगै छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँमा आइपुगेको छ भने तेजावी सुन प्रतितोला ९८ हजार ५ सयमा झरेको महासंघले जनाएकाे छ । चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको हाे ।

प्रकाशित समय : १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु