काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रौतहटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

12.77K
shares

रौतहटको राजपुर नगरपालिका-५ गोलाचोकमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ८० वर्षीया पचियादेवी रहेकी छन् । ना ३६ प २८२८ नम्बरको मोटरसाइकलको ठक्करबाट हिजो बेलुकी साढे ५ बजे गम्भीर घाइते भएकी बृद्धाको वीरगंजस्थित हेल्थ केयर अस्पतालमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।

दुर्घटनालगतै मोटरसाइकल छोडी फरार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ ।