global ime bank Long Banner Ad

गृहपृष्ठ १८ अर्ब ऋण र ७९ अर्ब अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदकाे निर्णय

१८ अर्ब ऋण र ७९ अर्ब अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदकाे निर्णय

१८ अर्ब ऋण र ७९ अर्ब अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदकाे निर्णय

गत चैत्र ३० गते बसेको मन्त्रिपरिषद बैठकले १८ अर्ब ऋण र ७९ अर्ब अनुदान स्वीकार गर्ने निर्णय गरेकाे छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने बैठकबाट निर्णय भएकाे हाे ।

बैठकले अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसआइडी)बाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी,  राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्नेलगायत ७ वटा निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

निर्णयहरू :

प्रकाशित समय : १९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु