global ime bank Long Banner Ad

गृहपृष्ठ आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सम्मानित

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सम्मानित

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सम्मानित

नेपाल व्यवस्थापन संघ (म्यान)ले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठलाई म्यानले आउटस्ट्यान्डिङ मेनेजमेन्ट अवार्डबाट सम्मानित गरेको हो ।

गत शनिबार होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उक्त सम्मान ग्रहण गरेको कम्पनीले जनाएको छ । श्रेष्ठले म्यानलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्‍याएका सम्पूर्ण ग्राहक, सेयरधनी, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चारजगतलगायत सबैमा कृतज्ञता व्यक्त गरेका थिए ।

प्रकाशित समय : ०१:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु