nmb bank

गृहपृष्ठ आज सेयर बजार बन्द, सोमबार मात्रै कारोबार खुल्ने

आज सेयर बजार बन्द, सोमबार मात्रै कारोबार खुल्ने

आज सेयर बजार बन्द, सोमबार मात्रै कारोबार खुल्ने

रामनवमीको अवसरमासरकारले आइतबार सार्वजनिक विदा दिएसँगै सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा भएको हो । सार्वजनिक विदाका कारण आइतबार सेयर बजार पनि बन्द भएको हो ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ '२०७८ साल चैत्र २७ गते आइतबार रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने" नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७८/१२/२४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'   सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट २४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रकाशित समय : १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु