nmb bank

गृहपृष्ठ नयाँ वर्षमा सुबिसुको ‘शुभकामना’ अफर, यस्ता छन् फाइदा

नयाँ वर्षमा सुबिसुको ‘शुभकामना’ अफर, यस्ता छन् फाइदा

नयाँ वर्षमा सुबिसुको ‘शुभकामना’ अफर, यस्ता छन् फाइदा

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले नयाँ वर्षको अवसरमा आकर्षक ‘शुभकामना अफर’ सार्वजनिक गरेको छ । कम्पनीले चार वटा डिजिटल टिभी सहितको उच्च गतिको इन्टरनेट प्याकेज आकर्षक मूल्यमा उपलब्ध गराउने भएको हो ।

कम्पनीका अनुसार ग्राहकले शुभकामना अफरअन्तर्गत केवल मासिक १७७० रुपैयाँमा प्रिमियम प्याकेज सहित चार डिजिटल टिभी र ६५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । जसका लागि ग्राहकले एक वर्षको प्याकेज लिनुपर्नेछ ।

वार्षिक प्याकेजको मूल्य भ्याट बाहेक २१ हजार २३९ रुपैयाँ रहेको छ । यो प्याकेजमा डुअल ब्यान्ड ओएनयू (५ गिगाहर्ज), एक्टिभेसन चार्ज, एक्टिभेसन सहित एउटा क्लियर टिभी सेट टप बक्स र वायर समावेश गरिएको छ ।

प्रकाशित समय : २२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु