global ime bank Long Banner Ad

गृहपृष्ठ स्थानीय निर्वाचन : आजैबाट आचारसंहिता लागू गर्ने तयारीमा आयोग

स्थानीय निर्वाचन : आजैबाट आचारसंहिता लागू गर्ने तयारीमा आयोग

स्थानीय निर्वाचन : आजैबाट आचारसंहिता लागू गर्ने तयारीमा आयोग

निर्वाचन आयोग नेपालले आजैबाट स्थानीय निर्वाचनको आचारसंहिता लागू गर्ने तयारी गरेको छ । सो विषयमा जानकारी दिन आयोगले साँझ ५ बजेका लागि पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । त्यससँगै आयोगले तयारीलाई तीव्र पारेको छ । सो क्रममा पत्रकार सम्मेलन गरी आयोगले आचारसंहिता कार्यान्वयन गर्न लागेको हो ।

प्रकाशित समय : २२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु