nmb bank

गृहपृष्ठ २६ जनामा कोरोना पुष्टि

२६ जनामा कोरोना पुष्टि

२६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ५ हजार १९२ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ७७ जना कोरोनामुक्त हुँदा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर कोरोना संक्रमितको कुल संख्या ११४६ जना रहेको छ ।

प्रकाशित समय : २२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु