गृहपृष्ठ ‘चिसो मान्छे’ को टिजर ट्रेन्डिङमा

‘चिसो मान्छे’ को टिजर ट्रेन्डिङमा

‘चिसो मान्छे’ को टिजर ट्रेन्डिङमा

फिल्म ‘चिसो मान्छे’को टिजरलाई अत्यधिक रुचाइएको छ । दिपेन्द्र के खनाल निर्देशित फिल्मको टिजर यतिबेला युटुवको ट्रेन्डिङमा छ । पोस्टर पछिको पहिलो झलकलाई एक दिनमा डेड लाख बढीले हेरेका छन् ।

टिजरमा अभिनेता अर्पण थापा र नायिका स्वस्तिमा खड्का अनि कलाकार देशभक्त खनाल प्रस्तुत छन् । फिल्मले कर्णाली भेगको कथा भन्नेछ । फिल्ममा स्वस्तिमाको लुक्स भिन्न छ, जस्को पोस्टरबाटै चर्चा सुरु भएको छ । सर्मिला पाण्डे निर्मित ‘चिसो मान्छे’ असार ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

टिजर हेर्नुहोस्:

प्रकाशित समय : १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु