काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...
पुरा पढ्नुहाेस्
सोमवार, कात्तिक १६, २०८३
रौतहटमा स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल नियन्त्रणमा राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति भएको छ – मुख्यमन्त्री आचार्य दशौँ राष्ट्रिय खेलकुदको काउन्टडाउन सुरु भएको घोषणा जापानका लागि प्रस्तावित राजदूत थापाको नाम फिर्ता पोखरामा फूलको व्यापार : तिहारमा मात्रै दुई करोडको कारोबार हुने अनुमान जलवायु परिवर्तन र हिमाली वातावरण संरक्षणमा स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक आँखामा बसेको मान्छे’ : बाढीपछिको पीडामा नयाँ गीत विपद्पछि अन्तर्राष्ट्रिय सहयोग सन्तोषजनक, पर्यटन क्षेत्र सुरक्षित एनपीएलः सुदूरपश्चिम पहिला बलिङमा सभामुख अर्याल र अध्यक्ष दाहालसँग स्वीस राष्ट्रिय परिषद्का अध्यक्षकाे भेटवार्ता
News karobar
वि.सं.२०८३ कात्तिक १६ सोमवार १७:३६
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएको छ ।
सुदूरपश्चिम चौथो खेल खेलिरहँदा चितवन तेस्रो खेल खेल्न लागेको हो । दुबै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन् ।
बाकिँ ताजा समाचार