global ime bank Long Banner Ad

गृहपृष्ठ २३ जनामा संक्रमण पुष्टि, २१५ जना संक्रमणमुक्त

२३ जनामा संक्रमण पुष्टि, २१५ जना संक्रमणमुक्त

२३ जनामा संक्रमण पुष्टि, २१५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा २३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५ हजार २२२ जनामा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कसैको पनि संक्रमणका कारण ज्यान नगएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो समय देशभर सक्रिय संक्रमित घट्दो क्रममा रहेका छन् । हाल देशभर संक्रिय संक्रमित १५५८ जनामा सीमित भएका छन् ।

प्रकाशित समय : २२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु