global ime bank Long Banner Ad

गृहपृष्ठ थप २१० जना कोरोनामुक्त, सक्रिय संक्रमितकाे संख्या १७५८ मा झर्‍याे

थप २१० जना कोरोनामुक्त, सक्रिय संक्रमितकाे संख्या १७५८ मा झर्‍याे

थप २१० जना कोरोनामुक्त, सक्रिय संक्रमितकाे संख्या १७५८ मा झर्‍याे

२४ घण्टामा देशभर गरी २१० जना कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै शनिबारसम्म देशभर सक्रिय संक्रमितकाे संख्या १ हजार ७५८ मा झरेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेकाे तथ्यांकमा जनाइएकाे छ ।

तथ्यांकअनुसार २ हजार ६५५ परीक्षणमा ८ जनामा संक्रमण देखिएको छ । १ हजार ६९६ पीसीआर परीक्षणमा ८ र ९५९ एन्टिजेन परीक्षणमा कुनै संक्रमित फेला नगरेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ४७ हजार ७०१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित समय : २२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु