गृहपृष्ठ पपुवा न्युगिनीविरुद्ध बलिङ गर्दै नेपाल

पपुवा न्युगिनीविरुद्ध बलिङ गर्दै नेपाल

पपुवा न्युगिनीविरुद्ध बलिङ गर्दै नेपाल

आइसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिले बलिङ गर्ने भएको छ । दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

सिरिजअन्तर्गत नेपालले पीएनजी विरुद्धको पहिलो खेलमा जित हात पारेको थियो । नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो । तर नेपालले युएईविरुद्धको दुवै खेलमा पराजय भोगेको थियो ।

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु