काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बिमा योजना सार्वजनिक

12.62K
shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबार 'नेपाल लाइफ अनमोल जीवन' जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताको सुझावलाई मध्यनजर गर्दै नयाँ-नयाँ जीवन बिमा योजना ल्याउने क्रममा 'नेपाल लाइफ अनमोल जीवन' जीवन बिमा योजना सार्वजनिक गरेको हो।

यो जीवन बिमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बिमा हो ।

बिमा अवधी समाप्ती पश्चात पनि जोखिम बहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिमअन्तर्गत बिमितले चाहेको समयमा उक्त जोखिम बहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो जीवन बिमा योजनाको विशेषता हो।