काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

खेलकुद विकासका लागि सांग्रिला बैंकको सहयोग

14.28K
shares

सांग्रिला डेभलपमेन्ट बैंककाे मुख्य प्रायाेजनमा नेपाल प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता पुस १ देखि ३ सम्म ललितपुरको भैंसीपाटीमा आयोजना हुने भएको छ । प्रतियोगितामा ३२० जना खेलाडी सहभागी हुने बताइएकाे छ ।

जसमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका विभागीय टोलीसँगै स्थानीय क्लबका खेलाडीहरू सहभागी हुनेछन् । टेबल टेनिस खेल विकासको लागि बैंकले आगामी दिनमा पनि सहयाेगलाई निरन्तरता दिने बताएकाे छ ।