काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

महाअभियोग लगाउने अवस्था छैन : प्रचण्ड

11.45K
shares

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् ।

चितनमा भएको एक कार्यक्रममा प्रचण्डले राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिए । २८ मंसिरमा संसदको अधिवेशन आह्वान गरिएको जनाउँदै उनले भने, ‘महाअभियोग राष्ट्रिय हितअनुसार राजनीतिक समझदारीको आधारमा मात्रै हुने/नहुने तय हुन्छ ।'