global ime bank Long Banner Ad

गृहपृष्ठ रहेनन् बास्केटबल संघका पूर्वअध्यक्ष शेर्पा

रहेनन् बास्केटबल संघका पूर्वअध्यक्ष शेर्पा

रहेनन् बास्केटबल संघका पूर्वअध्यक्ष शेर्पा

नेपाल बास्केटबल संघका पूर्वअध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्वउपाध्यक्षसमेत रहेको ५० वर्षीय शेर्पाको आज बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो ।

उनी पछिल्लो तीन वर्षदेखि नसासम्बन्धी रोगबाट पीडित छन् । उनले अमेरिका, भारत र चीनमासमेत गएर आफ्नो रोगको उपचार गराएको थियो तर त्यहाँ उल्लेनीय सुधार नभएपछि स्वदेश फर्केका थिए । उनी नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्वमहासचिवसमेत थिए ।

प्रकाशित समय : १९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु