global ime bank Long Banner Ad

गृहपृष्ठ ​राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको निधन, त्रिपुरेश्वर क्षेत्र शोकमग्न

​राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको निधन, त्रिपुरेश्वर क्षेत्र शोकमग्न

​राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको निधन, त्रिपुरेश्वर क्षेत्र शोकमग्न

मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई वीर अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको छ। घटनापछि त्रिपुरेश्वरस्थित राहदानी विभाग आसपासको क्षेत्र शोकमग्न र स्तब्ध बनेको छ।

प्रकाशित समय : १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु