global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालविरुद्ध हङकङले टस जितेर फिल्डिङ रोज्यो

नेपालविरुद्ध हङकङले टस जितेर फिल्डिङ रोज्यो

नेपालविरुद्ध हङकङले टस जितेर फिल्डिङ रोज्यो

आइसीसी महिला टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत पहिलो खेलमा नेपाली राष्ट्रिय महिला टोलीले टस हारेर ब्याटिङ गरेको छ । नेपाली समयअनुसार ११:१५ बजे सुरू भएको खेलमा हङकङकी कप्तान केरी चानले पहिले फिल्डिङ गर्ने निर्णय गरेकी हुन् ।

दुबईस्थित आइसीसी एकेडेमी मैदानमा हुने खेलमा जित निकाल्दै नेपाल विश्वकप छनौटको सुखद् सुरुवात गर्न चाहन्छ । छनोटको तयारी स्वरुप कतारमा टी-२० श्रृंखला खेलेको नेपालले क्लिनस्वीप निकालेको थियो । उच्च मनोबलसहित विश्वकपको तयारीमा रहेको नेपाल एसियाली छनोटको शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने लक्ष्य लिएको छ ।

प्रकाशित समय : १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु