काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नवनियुक्त प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

10.24K
shares

सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन् । मंगलबार प्रदेश प्रमुख नियुक्त भएका जोशीले आज शुक्रबार पदभार ग्रहण गरेका हुन् । 

सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो । सरकारले प्रदेशको कार्यअवधि पूरा नहुँदै चार जनालाई प्रदेश प्रमुख बनाइसकेको छ । यसअघि मोहनराज मल्ल, सर्मिला त्रिपाठी (पन्त) र गंगाप्रसाद यादवलाई हटाइसकेको छ ।