काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चीनमा बाढी : १२ जनाको मृत्यु, दर्जनाैं सहर प्रभावित

21.36K
shares

मध्य चीनमा भीषण वर्षापछि आएको बाढीले कयौं मानिसहरु विस्थापित भएका छन् । बाढीका कारण जिन्जाओ सहरमा १२ जनाको मृत्यु भएको छ । बाढीकै कारण एक दर्जनभन्दा बढी सहरहरु प्रभावित भएका छन् ।

प्रभावित क्षेत्रका सडक, स्टेसन र बस्तीहरु जलमग्न भएका छन् । अहिलेसम्मकै भारी वर्षा भएपछि चीनको हेनान प्रान्तका १० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । हेनान प्रान्त ९ करोड ४० लाख चिनीयाँको बसोबास भएको क्षेत्र हो । प्रभावित क्षेत्रका मुख्य सडक र हवाई सेवासमेत बन्द भएको छ ।