काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वेस्ट इन्डिजविरुद्ध अष्ट्रेलियाको फराकिलो जित

14.99K
shares

पहिलो एकदिवसीय खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको फराकिलो जित निकालेको छ ।

बुधबार बिहान अष्ट्रेलियाले घरेलु टोलीलाई डीएल पद्दतिको आधारमा १३३ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको २५७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिज २६ ओभर २ बलमा अलआउट हुँदै १२३ रनमा समेटियो ।

वेस्ट इन्डिजका केइरन पोलार्डले ५६ रनको अर्धशतकीय इनिंस खेले । हेडन वाल्सले २० रन बनाए । वेस्ट इन्डिजलाई मिचेल स्टार्कले ५ विकेट लिए । जोश हाजलउडले ३ विकेट लिए ।