साओमीद्वारा नेपालमा ‘पोको एक्स ३ प्रो’ सार्वजनिक
वि.सं.२०७८ जेठ २ आइतवार २२:२९
shares

पोको इन्डस्ट्री रिडिफाइनिङ स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को प्रोफर्मेन्स लेगेसीलाई ध्यानमा राखेर आफ्नो लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रो सार्वजनिक गरेको छ । योङ टेक र गेमिङ इन्थुजियास्टका लागि टेलर मेड यो नयाँ लन्च गरिएको स्मार्टफोनको एक्सपेरियन्सलाई अन्बिलिभेब्ली फ्लुइड र पावरफूल बनाएर परिभाषित गरेको छ।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, 'पोकोमा हामी हाम्रो उपभोक्ताको आवश्यकताअनुरुप उत्कृष्ट टेक्नोलोजीको वितरण गर्ने प्रयास गर्दैछौँ । हाम्रो पहिलो फोन,पोको एफ १ ले बजारमा सबैभन्दा लामो समय लोकप्रियता हासिल गर्ने स्मार्टफोन भएर आजको मितिसम्म पफर्मेन्स च्याम्पियन बन्न सफल भएको छ,' उनले थपे, 'यो स्मार्टफोनको लन्चको साथ हामी अहिलेसम्मकै सबैभन्दा शक्तिशाली स्मार्टफोनलाई नेपालमा नेपाली ४० हजारमा भित्र्याउँदै छौँ ।'
क्वालकम स्न्याप ड्रागनत: ८६० द्वारा सञ्चालित स्मार्टफोन
पोको एफ १ को पावर र प्रोफर्मेन्सको लेगेसीमा निर्मित पोको एक्स३ प्रोफ्ल्यागशिप प्रोसेसर, स्न्यापड्रागन ८६० र चिपसेटको साथ लन्च हुने पहिलो उपकरणको रुपमा प्रस्तुत भएको छ । यो ८ कोर चिपसेट ७न्यानोमिटरको प्रोसेसिङ टेक्नोलोजीको साथ उपलब्ध छ जसले उत्कृष्ट पीक३प्रोफर्मेन्सको लागि २.९६ गिगाहटको अधिकतम फ्रीक्वेन्सीको प्रदान गर्दछ । शक्तिशाली एड्रेनो ६४०जीपीयुको ग्राफिक्स प्रोसेसरले सुसज्जित यो उपकरणमा बिनाकुनै अवरोध बजारमा उपलब्ध भएको सबै मेनस्ट्रिम गेम्सहरु रन हुन्छ । एनटुटु स्कोर ४९१०००+ का साथ उपलब्ध पोको एक्स ३ प्रो आफ्नो सेग्मेन्टमा शक्ति र ३प्रोफर्मेन्सको क्षेत्रमा अनडिस्पूटेड किङ हो । अनन्तसम्मका लागि पिक गेमिङ सेसन र स्थिर अपरेशन अनि फ्रिक्शनरहित प्रयोगकर्ताको अनुभवलाई सुनिश्चित गर्न पोको एफ ३ प्रो मा लिक्विडकुल प्लसको सुविधा रहेको छ ।
स्मार्ट र छिटो १२० हर्जको डिस्प्ले
मोर्डन हाई–रिफ्रेस रेट डिस्प्लेको वरपरको सम्बन्धि चिन्तालाई दर्शाउने लक्ष्यका साथ उपकरणले रियालिटी फ्लो १२० हर्जको रिफ्रेस रेटको साथ स्मार्ट डिस्प्लेको प्रस्तुत गर्दछ। यो एप्लिकेसनको कन्टेन्टको फ्रेम रेट भ्यारियाबिलिटीलाई बुझ्न र पढ्न सक्ने इन्टिलिजेन्ट डिस्प्ले हो जसले रिफ्रेस रेटलाई ५० हर्ज, ६० हर्ज, ९० हर्ज वा १२० हर्जमा आफै एडजस्ट गर्छ जसले ब्याट्री बचाउँछ र आफ्नो स्मार्टफोनलाई पहिलाभन्दा बढी पावर पर्याप्त बनाउन मद्दत गर्दछ। यसले गेमिङ जस्तो हाई-क्यापासिटी स्थितिको बेलामा रिफ्रेस रेटलाई माथि र पढ्ने अथवा फिल्म हेर्ने जस्तो लाइटर अपरेशनको बेलामा रिफ्रेस रेटलाई तल पार्छ।
अनइन्टरप्टेड एज टु एज अवलोकनको अनुभवको लागि उपकरणमा १६.९ सेन्टिमिटर(६.६७) फूल एचडी+कोडिस्प्ले २४००ह१०८०उ रेजोलुसनको साथ डट–टाइप बेजेल–लेसको समावेश गरिएको छ । जसलाई फ्ल्यागशिपले भलकर्निङ गोरिल्ला ग्लास ६ ले सुरक्षित गरिएको छ । यसमा २४० हर्जको टच स्याम्पलिङ रेट पनि रहेको छ जसले स्मुथ ल्याग-फ्रिपफर्मेन्सलाई दर्शाउँछ । यो डिस्प्लेले पञ्ची भिभिड रंगहरु र एचडीआर १०को सर्पोटको साथ स्टनिङ भिजुअल र कन्ट्रास्टको प्रस्तुत गर्दछ ।
प्रो ४८ एमपी क्वाड क्यामेरा सेटअप
पोको एक्स ३प्रोमा ४८ एमपी क्वाड क्यामेरा सेटअपमा कम्प्युटर भिजन इमेज सिग्नल प्रोसेसर, एफ/१.७९ एपर्चरका साथ ४८ एमपीको प्राइमरी सेन्सर, एफ/२.२ एपर्चर र ११८ डिग्री एफओभीको साथ ८ एमपीको अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपीको म्याव्रो क्यामेरा र चित्रणको लागि डेप्थ सेन्सरहरु छन् जसले एक प्रभावशाली क्वाड क्यामेरा सेटअपलाई प्रस्तुत गर्दछ। भर्सटाइल क्यामेरा सेटअपमा २०एमपीको फ्रन्ट क्यामेरा छ जसले प्राकृतिक दृश्यलाई कब्जा गरी ट्रु टु लाइफ कलर क्वालिटीलाई प्याक गरेर प्रयोगकर्तालाई राम्रो सेल्फी र फोटो खिच्न मद्दत गर्दछ ।
यो उपकरणले ३०/६० एफपीयसमा ४ के भिडियो रेकर्डिङलाई समर्थन गर्दछ र कन्टेन्ट व्रिएसन र सोसियल मिडियाको स्टोरिजको लागि उच्च क्वालिटी प्रदान गर्न स्मुथ भिडियो जुम, फोकस पिकिङ र एई/एएफ लक भ्लगमोडका साथ विभिन्न फिचर्सलाई प्रस्तुत गर्दछ। यसका साथ साथै यसमा नाइट मोड २.०, लङ एक्सपोजर, क्लोन फोटो र भिडियो मोड जस्ता फिचर्स पनि आउँदै छन् जसले व्रिएटर्सहरुलाई बेसिक स्मार्टफोन फोटोग्राफीबाहेक अन्य कार्य गर्नका लागि मद्दत गर्दछ।
प्रो ब्याट्रीप्रो चार्जिङका साथ
पोको एक्स ३ प्रो विशाल ५१६० एमएएच ब्याट्रीको साथमा आउँछ जुन यसको क्याटेगोरीमा सबैभन्दा ठूलो ब्याट्रीमध्यको एक हो । यो एमएमटी टेक, एक स्प्लिट चार्ज टेक्नोलोजीको साथ आउँछ जसले छोटो अवधिमा पनि राम्रो चार्जको समय प्रदान गर्दछ र लामो रनको लागि ब्याट्री हेल्थ साइकललाई सुरक्षित राख्छ । यो उपकरणमा इन–बक्स फास्ट ३३ डब्लु टाइप–सी चार्जर पनि रहेको छ र यसले २६ वाटको युएसबी पीडी चार्जलाई सपोर्ट गर्छ जुन यस खण्डको सबैभन्दा छिटो पीडी सर्पोट हो।
प्रो फोन, प्रो सुविधाहरु
इमर्सिभ अडियो एक्सपेरियन्सलाई प्रस्तुत गर्दै, पोको एक्स ३ प्रोमा डुअल स्टेरियो स्पिकर रहेको छ । यो हाई–रेस अडियो हो जुन आप्टएक्स™एचडीबाट प्रमाणित छ । यसले समग्रमा मल्टिमिडिया र इमर्सिभ गेमिङ एक्सपेरियन्सको लागि ठूलो र स्पष्ट ध्वनी प्रदान गर्दछ। स्मार्ट कार्यक्षमतालाई फिचर गर्दै उपकरणमा रहेको स्पीकरहरुमा स्वतः सफा गर्ने क्षमता रहेको छ जसले स्थिर अपरेशनलाई सुनिश्चित गर्छ र लामो रनमा स्पष्ट अडियो क्वालिटी प्रदान गर्दछ । उपकरणलाई दुर्घटनात्मक झर्न र स्क्याचबाट सुरक्षित राख्दै पोको एक्स ३ प्रो आइपी५३ सर्टिफिकेसनको साथ आउँछ जसले यो सुनिश्चित गर्छ कि यो उपकरण रफ वेदर कन्डिसन्समा धुलो र पानीइन्ग्रेस हुनबाट सुरक्षित छ।
उपलब्धता र मूल्यः
पोको एक्स ३ प्रो तीन वटा विविध रंगहरुमा उपलब्ध हुनेछः ग्राफाइट ब्ल्याक,स्टील ब्लु र गाल्डेन ब्रन्ज। यो नेपाली ३१ हजार ९९९ (६ जीबी+१२८ जीबी ) र ३६ हजार ९९९ (८ जीबी+२५६ जीबी) को सुपथ मूल्यमा अथोराइज्ड स्टोरहरु, अनलाइन र रिटेल पार्टनरहरुमा जेष्ठ ३ गतेदेखि उपलब्ध हुनेछन् ।

























