काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बुधबार सुनको मूल्य स्थिर

12.66K
shares

मंगलबार ५ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन मंगलबारकै मूल्य ८६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै बुधबार तेजावी सुनको मूल्य पनि स्थिर छ । बुधबारको लागि तेजावी सुनको मूल्य तोलामा ८६ हजार २५० रूपैयाँ कायम गरिएको छ । आज चाँदीको मूल्य तोलामा १० रूपैयाँ घटेर १ हजार २ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा १ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।