काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोलिदेखि अनलाइन श्रम स्वीकृति खुल्ने

21.5K
shares

भोलिबाट पुन : अनलाइन  श्रम स्वीकृति खुल्ने भएको छ । वैदेशिक रोजगार विभागले अनलाइन प्रणालीबाट पुन : श्रम स्वीकृतिको कार्य भोलि (शुक्रबार)बाट खुला गर्ने जानकारी दिएको हो ।

‘श्रम स्वीकृति लिन चाहने वैदैशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै श्रम स्वीकृतिको आवेदन दिई श्रम स्वीकृति प्राप्त गर्न सकिने गरी अनलाइन प्रणालीबाट पुन : श्रम स्वीकृतिको कार्य १७ गतेबाट सूचारु हुने छ,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ ।