global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ महिलामा पाठेघरको समस्या बढ्दो

महिलामा पाठेघरको समस्या बढ्दो

महिलामा पाठेघरको समस्या बढ्दो

रोल्पा- रोल्पामा पाठेघर खस्ने बिरामीको संख्या बढदो छ । जिल्लाको माडी गाउँपालिकाले आफ्नै लगानीमा पाठेघर खस्ने तथा तल्लो पेटको समस्या भएका महिलाका लागि शिविर संचालन गरेको छ । २७९ जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए ।
स्वास्थ्य परीक्षण, औषधि तथा ल्याब सेवा समेत निःशुल्क प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

महिला रोग विशेषज्ञ डा अनुका शर्माद्वारा परीक्षण गरिएको सो शिविरमा माडी गाउँपालिकाका अतिरिक्त छिमेकी गाउँपालिका तथा सल्यान जिल्लाका बिरामीले समेत सेवा लिएका थिए ।

प्रकाशित समय : १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु