global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ डान्स आइडल भइन् ऐश्वर्या

डान्स आइडल भइन् ऐश्वर्या

डान्स आइडल भइन् ऐश्वर्या

जितपुर, –कपिलवस्तु७ वनगाईको पारिजात माध्यमिक विद्यालयमा कक्षा ६ अध्ययनरत छात्रा ऐश्वर्या पौडेलले सातौं कपिलवस्तु डान्स आइडल जित्न सफल भए ।
कपिलवस्तु महोत्सवमा सञ्चालन भएको सातौं डान्स आइडल प्रतियोगितामा ५० प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम हुन सफल उनले  नगद रु ५५ हजार ५५५ पुरस्कार प्राप्त गरिन् ।

बुधबार सम्पन्न आइडल प्रतियोगितामा द्धितीय स्थानमा आवर विज्डम बोडिङ स्कुलमा अध्ययनरत एलिसा सारुले नगद रु ३५ हजार ५५५ तृतीय स्थान मोतिपुर सामुदायिक विद्यालयमा अध्ययनरत मोनिका हमालले रु २५ हजार ५५५ प्राप्त गरिन् ।

प्रकाशित समय : १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु