global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ वडाध्यक्ष पक्राउ

वडाध्यक्ष पक्राउ

वडाध्यक्ष पक्राउ

नुवाकोट, 6 पुस दुप्चेश्वर गाउँपालिकाका सुनबहादुर तामाङलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले नियन्त्रणमा लिएका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

तामाङ स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएको थियो ।
तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा विचाराधीन छ ।
भारतको वेश्यालयबाट फर्केका महिलाले दर्ता गराएको मुद्दामा रु पाँच लाख धरौटी राखी तामाङ एक वर्ष अघि रिहा भएको थियो ।

प्रकाशित समय : ०६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु