global ime bank Long Banner Ad

गृहपृष्ठ जग्गा निःशुल्क

जग्गा निःशुल्क

जग्गा निःशुल्क

नुवाकोट, स्व महेन्द्रबहादुर महतको स्मृतिमा गाउँपालिकाको कार्यालय
। भवन निर्माण गर्न नरेश महत र दिनेश महतले एक करोड ६१ लाख बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् । भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको शिवपुरी गाउँपालिकाको रहेको स्थानबाट १५० मिटरको दूरीमा पर्ने उक्त जग्गामा गाउँपालिकाले आर्थिक व्यवस्थापन गरी भवन निर्माण गर्ने योजना गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले जानकारी गराए।

प्रकाशित समय : १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु