global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ वातावरण मन्त्री लालवावु पण्डित र नेपाल चेम्वर अफ कमर्सका प्रतिनिधि भेट

वातावरण मन्त्री लालवावु पण्डित र नेपाल चेम्वर अफ कमर्सका प्रतिनिधि भेट

वातावरण मन्त्री लालवावु पण्डित र नेपाल चेम्वर अफ कमर्सका प्रतिनिधि भेट

काठमार्डाै । वातावरण मन्त्री लालवावु पण्डित र नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ लगायत नेपाल चेम्वर अफ कमर्सका प्रतिनिधिस“गले भेट गर्यो । उक्त भेटमा अध्यक्ष श्रेष्ठले वातावरणीय समस्याहरुका कारण जनजीवनमा परेको प्रभाववारे विस्तृत जानकारी दिए । धुवां धुलोका कारण काठमाण्डौमा पैदल यात्रुहरुको समस्या र सडक किनाराका व्यवसायीहरुको अवस्था बारे बताउ“दै समस्या समाधानको बाटो खोज्नु पर्ने बताए ।

वातावरणीय प्रदुषणलाइ न्युन गर्न उच्च गुणस्तरीय डिजेल लगायत पेट्र्रोलियम पदार्थ, सडक निर्माण र २० वर्ष भन्दा पुराना ठूला भाडाका तथा निजी पर्यटकीय तथा सरकारी गाडीहरु बिस्थापिन गर्नु पर्ने बिषयमा छलफल भएको थियो । मन्त्री पण्डितले वातावरण प्रदुषण नियन्त्रण गर्न निजी क्षेत्रको भूमिका वारे बोल्दै सडकलाइ स्वच्छ राख्न सवै व्यवसायीहरुलाइ आग्रह गरे । वातावरण स्वच्छ राख्न प्लाष्टिकका झोलाको उत्पादन तथा बितरणमा नियन्त्रण गन बताए ।

प्रकाशित समय : ०२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु