गृहपृष्ठ रिलायन्सको जीवन शान्ति बिमा
रिलायन्सको जीवन शान्ति बिमा
रिलायन्स लाइफ इन्स्योरेन्सले जीवन शान्ति बिमा योजना सुरू गरेको छ । न्यूनतम १६ वर्षको उमेरदेखि सहभागी हुन सकिने यो योजनाले न्यूनतम बिमा शुल्कमै भविष्यमा हुने भवितव्यबाट आर्थिक स्थिरता प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीले १८ वटा घातक रोगसम्बन्धी थप सुविधा पनि सार्वजनिक गरेको छ । चिकित्सकीय रुपमा घातक रोग प्रमाणित भएमा अधिकतम ५० लाख रुपैयाँसम्म एकमुष्ट रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : २०:०७ बजे


















