काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘किरानामा’ कुमारी बैंकको महाबचत योजना

16.55K
shares

काठमाडौं- कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सामान खरिद गर्दा १० प्रतिशतसम्मको क्यास ब्याक अफर “कुमारी महाबचत योजना” ल्याएको छ ।

बैंकले मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई “मेरो किराना डट कम”बाट अनलाइन अर्डर मार्फत सामान खरिद गर्दा १० प्रतिशतसम्मको क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको हो । काठमाडौं उपत्यका भित्र लागु हुने यो योजनामा  किरानाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा फ्रि होम डेलिभरीको व्यवस्था पनि मिलाएको छ ।

“मेरो किराना डट कम”मा ग्राहकहरुले खाद्यान्य लगायतका घरायसी सामानहरु सुपथ मूल्यमा खरीद गरि निःशुल्क डेलिभरीको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।