global ime bank Long Banner Ad

गृहपृष्ठ सुन तस्करीमा संलग्न दुई जना पक्राउ

सुन तस्करीमा संलग्न दुई जना पक्राउ

सुन तस्करीमा संलग्न दुई जना पक्राउ

सुनसरी– धरानस्थित मुनालपथबाट प्रहरीले तस्करीको सुनसहित २ जनालाई सोमबार पक्राउ गरेको छ । चेकिङका क्रममा साथमा भेट्टाएको ढिक्का तथा गहना बनाइएका सुनको बिल देखाउन नसकेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्क्राउ पर्नेमा मोरङको पथरीका नरेशकुमार विश्वकर्मा तथा सुशान्त घतानी रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवैलाई थप छानविन र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जनाइएको छ ।

प्रकाशित समय : २०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु