global ime bank Long Banner Ad

गृहपृष्ठ लक्ष्मीको ८५ औं शाखा कलैयामा

लक्ष्मीको ८५ औं शाखा कलैयामा

लक्ष्मीको ८५ औं शाखा कलैयामा

काठमाडौं । लक्ष्मी बैंकले बाराको कलैयामा नयाँ शाखा स्थापना गरेको छ । यो सहित बैंकको ४३ जिल्लामा ८५ शाखा कार्यालयहरु पुगेका छन् ।

२००२ सालमा स्थापित यो बैंकले बचत सेवासहित घर तथा अटो लोन, साना ब्यवशायका लागि लोनहरु उपलब्ध गराउँदै आएको छ।

प्रकाशित समय : २२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु