गृहपृष्ठ संसदीय सुनुवाइ समितिको बैठक सुरू, जोशीलार्इ अनुमोदन नगर्ने
संसदीय सुनुवाइ समितिको बैठक सुरू, जोशीलार्इ अनुमोदन नगर्ने
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको विषयमा निर्णय गर्न संसदीय सनुवाइ समितिको बैठक सुरू भएको छ । बैठकले जोशीलाई अनुमोदन नगर्ने समितिका एक सदस्यले नाम नबताउने सर्तमा न्युज कारोबारलार्इ जानकारी गराएका छन् । जोशीलार्इ अस्वीकृत गर्न संघीय समाजवादी फोरम पनि सहमत भएपछि सत्तारूढ सांसदलार्इ निर्णय लिन थप सहज हुने भएको छ ।
प्रकाशित समय : २१:४३ बजे


















