गृहपृष्ठ सिटिजन्स बैंकका ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा छुट

 

सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालको सेवा शुल्कमा विशेष छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकले नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।

प्रकाशित समय : १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु